By: मोति राम भट्ट
कहाँ जन्म पाएँ कहाँ आज आएँ दु:खीमा म पैला भनी चाल पाएँ हरे कर्म मेरो पनि के रहेछ बिधता म
By: भानुभक्त आचार्य
चपला अवलाहरु एक सुरमा गुनकेसरीको फूल ली शिरमा हिंड्न्या सखि लीकन ओरिपरी अमरावती कान्तिपुरी नगरी ।।१।।
By: लक्ष्मी प्रसाद देवकोटा
संसार रुपी सुख स्वर्गभित्र,रमें रमाएँ लिइ भित्र चित्र ।सारा भयो त्यो मरुभूमि तुल्य,रातै परे झैं अब बुझ्छु बल्ल। रहेछ संसार
जरुर साथी म पागल ! यस्तै छ मेरो हाल !
हेर भिखारी अडि अडि आयो करुण दृष्टिले नजर उठायो । गाढा दुखको मौन प्रकाश । झिना आशा-तार बजायो घाम उज्यालो आँगन पास । एक बिन्दुमा गोल खसायो जीवनको इतिहास ।
कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्नेसाथ कसोरी लाने हो ? मानिसहरूका काँध चढीकुन देवपुरीमा जाने हो ?
2nd Mar 2020 , 3:25 am
4th Dec 2019 , 9:15 am
4th Dec 2019 , 9:14 am
4th Dec 2019 , 9:13 am
4th Dec 2019 , 9:10 am
4th Dec 2019 , 9:08 am
6th Nov 2019 , 10:13 am
6th Nov 2019 , 11:43 am
15th Nov 2019 , 5:28 am
15th Oct 2018 , 9:57 am